भारत सरकारले किन काट्यो काजोल, गौरी, मलाइका र सुनितालाई आफ्नो श्रीमान् लाइ सम्झाउनु भन्दै पत्र ! - See more at:

मुम्बई । पान मसालाको विज्ञापनमा मोडलिङ गर्ने कलाकारले कुनै जवाफ नदिएपछि दिल्ली सरकारले चार कलाकारका श्रीमतिलाई पत्र लेख्दै भनेको छ । ‘आफ्नो श्रीमानलाई यस किसिमका बस्तुको विज्ञापनमा काम गर्न नदिनुस् ।’
दिल्ली सरकारका अतिरिक्त स्वास्थ्य (निर्देशक) डा. एस के अरोडाले अभिनेता अजय देवगणकी श्रीमति काजोल, शाहरुख खानकी श्रीमति गौरी, अरबाज खानकी श्रीमति मलाईका अरोरा र गोबिन्दाकी श्रीमति सुनिता अहुजालाई पत्र लेखेको छ ।पत्रमा भनिएको छ ‘आफ्ना श्रीमानलाई जनहितको काममा लाग्न प्रेरित गर्नुस् पान मसलाको विज्ञापनमा काम गर्न नदिनुस् ।’
शाहरुख पत्नी गौरीलाई पत्र लेख्दै भनेको छ ‘तपाईसँग विनम्र अनुरोध छ । शाहरुखलाई पान मसलाको विज्ञापन गर्न प्रोत्साहित नगर्नु होला ।’
यी कलाकारले गरेको पान मसलामा निकोटिन छैन । तर, पनि बिज्ञानले सुपारीमा निकोटिन हुने पुष्टि गरेकाले यस्ता बस्तुको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment