भारतमा ३ देखि ४ लाखमा पाइन्छ हेलिकप्टर, खरिद कर्ताको उल्लेख्य भिड - See more at:

एजेन्सी । भारतमा हेलिकप्टरको मूल्य तीन देखि चार लाख रुपैयाँ भन्दा तपाईलाई पत्यार नलाग्न सक्ला । सामान्य रुपमा सुन्दा पत्यार नलाग्नु सामान्य कुरा हो । तर भारतको पञ्जाब प्रान्तमा तीन देखि चार लाख रुपैयाँमा हेलिकप्टर पाइन्छ ।
जहाँ हेलिकप्टर खरिदका लागि मानिसहरुको भीड लागेको छ । त्यो भिड नियन्त्रण गर्न स्थजानीय प्रहरीलाई नै हम्मेहम्मे पर्ने गरेको छ । सो प्रान्तको पठानकोट एयरफोर्स स्टेशनमाथि भएको आतंकवादी हमलापछि सरनाको एक कबाडी पसलमा बेच्नका लागि राखिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
हमलामा ध्वस्त भए पछि हेलिकप्टरको मूल्य न्यून भएको हो । यस अघि कबाडी व्यापारी अंशुलले लिलामीमा दुई हेलिकप्टर खरिद गरेका थिए । उनले प्रताप वर्ल्ड स्कूललाई एक हेलिकप्टर बेचिसकेको बताइएको छ ।helicopter-bathinda
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment