घरमै बोलाएर यसरी भयो प्रेमीको हत्या

बारा, ५ चैत । प्रहरीले कलैया–६ का सन्तोष साहको हत्या अभियोगमा बिहीबार तीन जनालाई नियन्त्रणमा लिएको छ । साहकी प्रेमीका भनिएकी कलैया ४ की निभाकुमारीसहित उनका बाबु शिवप्रसाद साह र भाइ कन्हैयालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका सन्तोसले प्रमिका निभा साहलाई भेट्न भनेर फोन गरेपछि उनले रघमै बोलाएको अनुसन्धानबाट खुलेको छ । सन्तोषलाई निभाकै घरमा गएका बेला उनी, बाबु र भाइले घाँटी थिचेर मारी कलैया १ मा लगेर फालेको घटना अनुसन्धान अधिकृतले बताएको नागरिक दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment