![]() |
ललितपुर, २१ फागुन । गएराती ललितपुरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।
ललितपुरको जावलाखेलमा रहेको लब्ली ड्राइ क्लिनर्समा विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षती भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सूर्यमान श्रेष्ठको घरको भूइतल्लामाभ रहेको सो क्लिनर्समा विद्युत सर्ट भएर आगलागी भएको हो ।
![]() |
0 comments:
Post a Comment