मोडल पाण्डेले खोलाको बिचमा ढोल बजाएपछि (भिडियोसहित)

काठमाडौं, ६ चैत । नेपाली मोडल उरुसा पाण्डे बलीउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् । हलीउड चलचित्र ‘द ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेको उनको भनाई छ ।
अन्सु शर्माको स्वर रहेको गीतको कोरियोग्राफी र निर्देशन उरुसा पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डे कै रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment