सेक्सपछि युवतीहरु के चाहान्छन् ?

काठमाडौं । गाँस, बास, कपास जस्तै सेक्स पनि मानवलाई अति आवश्यक हुन्छ । तर, यसलाई सही तरिकाले गर्न जानिएन भने जीवनमा नकारात्मक असर पनि पर्न सक्छ । सेक्स युवक र युवतीबीचको यौन सम्बन्ध हो । यसबाट दुवै जनाले आनन्द लिनु पर्छ र यसका लागि एकअर्कालाई सहयोग पनि गर्नुपर्छ ।
सेक्सपछि युवकले आफ्नो सेक्स पार्टनरको आवश्कता र इच्छा नबुझ्दा आपसी सम्बन्धमा नै समस्या आउने गरेको देखिन्छ । युवक सेक्सपछि सुत्ने या युवतीबाट केहीबेर छुट्टिएर बस्दा यवतीले भने यसलाई आफूमाथि अपमान भएको ठान्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । साथै अधिकांस युवती युवकको उक्त व्यवहार मन पराउँदैनन् ।
एसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धन प्रतिवेदनका अनुसार सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउँछन् युवतीहरु । उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन् ।
तर, सेक्स लगत्तै युवक युवतीबाट छुट्टिएर सुत्दा वा अलग बस्दा दुईबीचको सम्बन्धमा नै ब्रेकअप सम्म हुन सक्ने सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो सेक्स पार्टनरलाई भरपुर सहयोग र आत्मासम्मान गर्न नभुल्नुहोस् । यसले तपाइको यौन जीवनको साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्ने उक्त प्रतिवेदनले दावी गरेको छ ।
सेक्स गरिसकेपछि सबै भन्दा राम्रो तपाई आफ्नो साथीसँंग दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा सुत्नुहोस् साथै आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस् । तपाईंको उक्त व्यवहारले युवतीले सेक्युर्ड अनुभव गर्छन् ।
यौन चरमोत्कर्षमा पुग्दा पनि युवतीहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहाने भएकाले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखि नै तपाईं प्रति कृतज्ञ हुन्छन् ।
सेक्सको चरमोत्कर्ष पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो ?, कस्तो लाग्यो ? यस्तोमा तपाईंको प्रेमिकाले आपसे आप सबै बताई दिन्छे, जसले गर्दा तपाईं आफ्नो प्रेमिकाको इच्छा बुझ्न सकिन्छ ।
धेरै कम युवतीहलेलगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन । साथै युवकहरुको सेक्सपछी आराम गर्न वा सुत्न बानीलाई युवतीहरुले मन पराउँदैनन् । त्यसैले तपाईंको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्वीकार गर्नुहोस् ।sex_canoe_kayak
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment