काठमाडौँ । संसारमा एकातिर मानिसहरु खान नपाएर चिहिलविहलमा परी दिनानुदिन कुपोषणका कारण मरिरहेका बेला अर्कोतिर यस्ता मानिसहरुको वर्ग छ जहाँ उनीहरु ऐस, आराम र विलासीताका कारण हद पार गर्दैछन् । यस्ता मानिसहरुको संख्या दिनानुदिन बढीरहेको डेलीमेलले उल्लेख गरेको छ ।प्रसंग हो बेलायतको । जहाँका बच्चाहरुले स्कूल जाने समयमा पैसाका नोटले खुट्टा पुछ्दै आएका छन् । त्यहाँका बच्चाहरुसँग यतिधेरै पैसा छ की उनीहरु गोल्ड प्लेटेड कार, अत्यधिक महंगो फोन, प्राइवेट जेट या हेलिकप्टरका मालिक समेत बनीसकेका छन् । जहाँका बच्चा आफ्नै प्राइवेट प्लेन चढेर स्कुल जान्छन् । - See more at:
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment