|
काठमाडौँ १२ फागुन । राष्ट्रिय परिचयपत्र लागू गर्न सरकार असफल भएपछि दातृ निकायबाट प्राप्त ८ मिलियन अमेरिकी डलर अनुदान सहायता गुम्ने अवस्थामा पुगेको छ ।
पूर्वप्रतिवद्वताअनुसार राष्ट्रिय परिचयपत्रको रुपमा बायोमेट्रिक स्मार्ट कार्ड लागू गर्न सरकार विफल बनेपछि एसियाली विकास बैंकबाट प्राप्त करिब ८६ करोड रुपैयाँ अनुदान सहयोग गुम्ने स्थिति आएको छ ।
फागुन १६ भित्र स्मार्टकार्डको काम अघि नबढे एडीबीले अनुदान सहायतासम्बन्धी सम्झौता रद्द गर्नेछ । त्यसपछि उक्त काम सञ्चालनमा आए त्यसको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने हुन्छ ।आजको काराेबार दैनिकमा खबर छ।
- See more at: http://medianp.com/2016/02/80480.html#sthash.ZdDxxbdX.dpuf
|
0 comments:
Post a Comment