तारा एयरको नाइन एनएचएच ट्वीनअटर विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त

फागुन १२ काठमाडौँ । तारा एयरको नाइन एनएचएच ट्वीनअटर विमान म्याग्दीमा दुर्घटनाग्रस्त भएको छ । आज विहान ७ बजेर ४७ मिनेटमा पोखराबाट जोमसोमका लागी उडेको विमान ८ बजेर १० मिनेटमा सम्पर्कक विहिन बनेको थियो ।
विमान केही बेर अघि म्इाग्दीको दाना गाविसका दुघ्रटनाग्रस्त भएको भन्दै अहेव हरिचन्द्र अधिकरीले बताए । यद्यपी प्रशासनले दुर्घटनाको पुष्टी भने गरीसकेको छैन ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment