रबर जस्तै युवतीको शरिर

rabar2
काठमाडौं, यहाँ तश्विरमा एउटी यस्ती युवती देखिएकी छन, जो संसारकै सबैभन्दा धेरै शरिरलाइ मोडन सक्ने खुवी भएकी छन । उनको शरिरलाइ मुडाउने कला देखेर तपाइँहरू सबै अचम्ममा पर्नुहुनेछ ।
रूसकी ज्लाटा लाइ संसारभरमा जूलियाका नामले पनि चिन्ने गरिन्छ । उनी यो संसारमा आफ्नो शरिरलाइ सबैभन्दा धेरै मोड्न सक्ने युवतीका रूपमा चिनिन्छिन ।
जूलियाले हालै मात्र सन २०१५ को क्यालेण्डरका लागी एक फोटोशूट गराएकी छन । उक्त क्यालेण्डरमा रहेका उनका तश्विरहरूमा उनले शरिरलाइ मोडेको र घुमाएको देख्दा जो कोही पनि अचम्ममा पर्दछ ।
गोल्ड कलरको चम्किलो ड्रेसमा जूलियाले आफुलाइ कुनैपनि एङ्गलबाट घुमाउने स्किललाइ निकै उत्कृष्ट ढंगले देखाएकी छन । जूलियाका फ्यानहरू संसारभरनै रहेका छन र उनी यस फोटोशूट पछि संसारलाइ अझै एक सरप्रराइज दिने मोडमा रहेकी छन ।
उनै जुलियाका केही तश्विरहरू हेर्नुहोस ।
- See more at: http://medianp.com/2014/12/44574.html#sthash.18feJq9H.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment