घोर जंगलको बीचमा एक युवतीलाई चितुवाहरुले घेरेपछि…(भिडियो सहित)

एजेन्सी, काठमाडौं । हाम्रो मुलुकमा जंगलमा एक्लै युवती हिँड्न डराउँछन् या हिँड्दैनन् भनिन्छ । तर, हामी यहाँ यस्तो भिडियो देखाउँदैछौं जहाँ एक युवती जंगलको बीचमा एक्लै छिन् र उनी नडराई चितुवालाई धपाउन खोज्दैछिन् ।
पटक पटक झम्टेका चितुवाहरुलाई मोटर साइकल समातेकी ति युवती नडराई धपाउन खोजेको भिडियोमा देखिन्छ । यो भिडियो दक्षिण अफ्रिकाको जंगलमा भएको सुटिङको रहेको जनाइएको छ । रोचक यो छ कि सो चितुवा घर पालुवा नभइ जंगली रहेको बताइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment