वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, एक प्रदर्शनकारीको मृत्यु, ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते:: Read more news >>>

वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
वीरगञ्जको मितेरी पुल नजिकै शंकराचार्य गेट अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रहरीले चलाएको गोलीबाट अन्दाजी २० वर्षीय युवको मृत्यु भएको हो। प्रहरीले चलाएको गोली उनको टाउकोमा लागेको थियो। उनको नारायणी उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। सोमबार विहान प्रहरीले हस्तक्षेप गरी धर्नामा बसेका प्रदर्शनकारीलाई हटाएपछि उनीहरु पुन मितेरी पुलमा धर्नामा बसेका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment