म्याग्दीमा भूकम्प गयो

 काठमाडौं, ६ मंसिर । म्याग्दीमा आइतबार भूकम्प गएको छ । आइतबार दिउँसो १२ बजेर ४१ मिनेट जाँदा म्याग्दीमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको पराकम्प नरोकिएका बेला म्याग्दीमा भूकम्प गएको हो । भूकम्पका कारण भएको क्षतिको विवरण आइनसकेपनि कुनै ठूलो असर नपारेको अनुमान गरिएको छ ।
-
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment