|
काठमाडौँ १६ कार्तिक । वीरगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका आफ्नो नागरिकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओली संग टेलिफोन बार्ता गरेका छन् ।
नेपालको दसगजामा आन्दोलनकरी संग मिलेर प्रहरीमाथि ढुङ्गामुढा भएपछि प्रहरीले जवाफी फायरिङ्ग गर्दा उनको मृत्यु भएको प्रधानमन्त्री ओलीले बताएका थिए । टेलिफोन बार्तामा प्रधानमन्त्री ओलीले नाका सुचारु गर्न मोदीको ध्यानाकर्षण गराएका थिए ।
|
0 comments:
Post a Comment