|
अान्दाेलनकारी हटाएर सुरक्षाकर्मीले केही बेर वीरगञ्ज नाका खुलाएसँगै वीरगञ्ज तनावग्रस्त भएकाे छ। बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेकाे हाे। साे ठाउँकाे स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड गाेली चलाएकाे छ। वीरगञ्जमा अलपत्र करिब ५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेकाे हाे।

|
0 comments:
Post a Comment