|
चट्याङमा परी सख्त घाइते भएका सिन्धुपाल्चोक कप्लेका सेलदोर्जे तामाङलाई आइतबार उपचारका लागि बोकेर अस्पतालतर्फ लैजाँदै। भारतीय नाकाबन्दीका कारण इन्धन अभावले एक्बुलेन्स नआएपछि उनीहरु तीन घन्टा हिडेका थिए।
|
About xy
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment