मोरङ विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा

मोरङ, ३० कात्तिक । भारतीय नाकाबन्दीका कारण इन्धनको चरम अभाव हुँदा यातायात क्षेत्रमा ठूलो असर परिरहेका बेला मोरङका विद्यार्थीहरुले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।
हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचाँै ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।
hawa riksa
नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थीहरुले जानकारी दिएका छन् । विद्यार्थीको तीन महिनाको मिहेनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत एक लाख २५ हजार रुपैयाँ रहेको विद्यार्थीले बताएका राससले उल्लेख गरेको छ ।
- See more at: http://medianp.com/2015/11/72825.html#sthash.3QPFKzCB.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment