बाजुराको बिकट पूर्वोत्तर क्षेत्रमा पर्ने दुर्गम रुगिन र बिच्छँया गाबिसको ब्यापारिक केन्द्र कवाडीमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी पुग्दा स्थानीयवासीले दशै अगाडि गाउँमा चामल र नून पठाई दिन आग्रह गरेका छन् । खडेरीले लगाएको सबै अन्न बाली सुकेर दशै कसरी मनाउँने भन्ने चिन्तामा रहेका जनताले प्रमुख जिल्ला अधिकारी गाउँमा पुग्दा ढुङ्गो खोज्दा देउता पाएको अनुभव गरेको स्थानीयवासीको भनाई छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment