चितवनमा उपभोक्ताको अधिकार र सरोकारवालाको भूमीका विषयक कार्यक्रम सम्पन्न ::

पुनम गौतम, असोज ९, चितवन - चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले समुदायको सहभागिता विना कुनै पनि काम प्रभावकारी हुन नसक्ने वताउनु भएको छ ।

क्षेत्रीय खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले आज भरतपुरमा आयोजना गरेको खाध्य स्वच्छता सम्वन्धि उपभोक्ता भेलामा बोल्दै प्रमुख जिल्ला अधिकारी सिंहले समुदायले चासो दिएमा देखिएका समस्या तत्काल समाधान गर्न सकिने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले खाध्य स्वच्छता सम्वन्धि नियमन गर्ने निकाय र निरिक्षण गर्ने अधिकारीको आपसी समझदारी नह“दा खाध्य स्वच्छतामा समस्या आएको बताएका छन् ।

जसका कारण खाद्यन्नमा स्वच्छता आउन नसकेको उनीहरुको भनाई थियो । अनुगमन र नियगमन गर्ने निकाय नै निस्कृय वस्ता व्यावसायी वाट उपभोक्ता वढि मारमा परेको उनीहरुको बुझाई छ । 

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष डा तिलचन्द्र भटराई, उपभोक्ता हित संरक्षण मञ्च चितवनका सचिव सुर्य वहादुर वोहोaरा र क्षेत्रिय खाध्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वेदनाथ गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।http://dcnepal.com/images/news/9/big/http://dcnepal.com/images/news/9/big/http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment