याँ पत्रिकाबाट - मक्कामा पर्नै तीनै जना एकै परिवारका नेपाली :: Read News >> xy 6:40 PM Edit बारा, ९ असोज - हज गर्न साउदी अरेवियाको मक्का मदिना गएका भारतीय सीमा जोडिएको धर्मनगर २ का एकै परिवारका ३ जनाको मृत्यु भएको छ। ३ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । बकर इदमै उनीहरुको मृत्यु भएपछि उक्त गाउँमा पर्व खल्लो भएको पूर्वमन्त्री कलावती पासवानले बताईन।मक्कामा भएको भागदौडमा ६८ वर्षका सुलेमान मिया, उनका भतिज इजहार मिया र भतिज बुहारी आसमा खातुन रहेका छन्। Share on Facebook Share on Twitter Share on Google Plus About xy This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel. RELATED POSTS
0 comments:
Post a Comment