धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का :: Read more news >>>>

काठमाडौँ, ५ असोज - आज मंगलबार मध्यान्ह धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। 

मध्यान्ह १२ बजेर १७ मीनेटमा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

बैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता साना साना धक्का जानेक्रम अझै रोकिएको छैन्।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment