सभाध्यक्ष नेम्वाङद्वारा नेपालको संविधान २०७२ पारित :: Read more news >>>

काठमाडौँ, ३ भदौ - नेपालको संविधान २०७२ पारित भएको छ। राष्ट्रिपति डा रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु, भनेर संविधान घोषणा गरेका थिए।

यसअघि  संविधान जारी गर्न राष्ट्रपति रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका छन्। संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गर्दै नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति नयाँ संविधानमा हस्ताक्षर गर्दा सभासदहरुले ताली बजाएर स्वागत गरेका थिए। त्यस लगतै राष्ट्रपतिले संवोधन गरेका थिए। राष्ट्रपतिले संवोधन पश्चात सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले संविधान पारित भएको घोषणा गरे। अहिले नेम्वाङले संविधान निर्माण गर्दादेखिका सबै जानकारी दिइरहेका छन् ।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment