मंगलबार दिनभरका लागि हट्यो वीरगन्जको कर्फ्यु

पर्सा ५ असोज । पर्साको वीरगन्जमा मंगलबार दिनभरका लागि कर्फ्यु हटाइएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।
वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाएको २२ दिनपछि दिनभर कर्फ्यु हटाइएको यो पहिलो पटक हो । यसअघि दिनमा २÷३ घण्टा मात्रै कर्फ्यु हटाउने गरिएको थियो ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguVzLEeW1ozJJVJcE5O86hOu7AkfAmdXL2uLAhOSKsRLnemf5RIW-uG1cHmCQxwZjx17dSSiasL36VLPs28oMr8MiMaw81YiPilojQ2C-FdqT1AqBcXrU6M314h5uLjsMYV738z4y5VUQK/s640/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment