|
४ असोज ।प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सोमबार( आज) पूर्वी पृतना हेडक्वाटर अन्तर्गत रहेको नं २ बाहिनी अड्डा तथा सो अन्तर्गतका श्रीमेहर गणको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पूर्वी पृतना हेडक्वाटर अन्तर्गतको नं २ बाहिनी अड्डामा आयोजित एक कार्यक्रममा सेनाको सकल दर्जालाई सम्बोधन गर्दै उनले भने उच्च मनोबलका साथ निःस्वार्थ भावनाले अभिप्रेरित भएर अनुशासित, संयमता पुर्बक देश र जनताको सेवामा कटिबद्ध भइ निरन्तर लाग्न निर्देशन दिएका छन् ।
|
0 comments:
Post a Comment