|
काठमाडौँ ४ असोज । नेपाल राष्ट्र बैंकले बाणिज्इ बैंक तथा वित्तीय संस्थाहरुलाई आउदो दुइ वर्ष भित्रमा पूजी वृद्धिका लागि दिएको निर्देशनले अध्यक्ष माननीयहरुको निन्द्रा हराम गरिदिएको छ । त्यसैले तिनीहरुले आफ्नो पदको हतकन्डा अपनाउने काम गरेका छन् ।
सिभिल बैंकका अध्यक्ष उमेश श्रेष्ठ, माछापुच्छ्रे बैंकका डा. वीरेन्द्र महतो , जनता बैंकका उदय नेपाली, मेगा बैंकका संचालक डा. दुमन थापालगायतले आफूले प्राप्त गरेको पद, प्रतिष्ठा तथा त्यसको मर्यादाको समेत ख्याल नगरी पूँजी वृद्धिको नियमलाई पिर्ता लिन गभर्नरलाई दवाव दिने काम गरेका छन् । आजको जनभावना साप्ताहिकमा खबर छ ।
|
0 comments:
Post a Comment