|
काठमाडौँ ८ असोज । सरकारले सीमा क्षेत्रमा भएका अवरोध नाकाबन्दी (अघोषित)बारे नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग प्रष्टीकरण लिने भएको छ।
प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेताको बिहीबारको बैठकले सीमा क्षेत्रमा आन्दोलनकारीका तर्फबाट अवरोध नआएपनि भारतबाटै सवारी साधन नआएको भन्दै सरकारले भारतीय राजदूत रेसँग जानकारी लिने निर्णय गरेको छ। आजको नागरिक दैनिकमा खबर छ।
|
0 comments:
Post a Comment