दिल्ली विमानस्थलमा नेपाल एयरलाईन्सका यात्रुलाई किन गरियो दोस्रो दर्जाको व्यवहार ? - नेपालीका लगेज विमानस्थलको भुइँमा बिस्कुन See more at:

काठमाडौं, ५ चैत । भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा बम रहेको हल्ला चलेपछि जहाजमा सवार यात्रुहरु निकै समस्यामा परेका थिए ।
विमानस्थलका कर्मचारीहरुको कारण जहाजमा रहेका स्वदेशी तथा विदेशी यात्रु निकै मर्कामा परेको जहाजमा सवार यात्रुहरुको भनाई छ । बम रहेको भनिएको एयर इण्डियाको जहाजका यात्रुले निमगका यात्रुले जस्तो सास्ती खेप्नु नपरेको उनीहरुको भनाई छ । सो जहाजमा रहेका यात्रुलाई जाँच गरेपनि कम समयमै जहाजले गन्तव्यतर्फ उडान भर्यो ।
निगमको जहाजमा रहेका यात्रुलाई दोस्रो दर्जाको व्यवहार गरेको यात्रुहरुको गुनासो छ । यात्रुहरुलाई चेकजाँच गर्दा उनीहरुको यात्रुहरुको लगेज भने इन्धिरा गान्धी विमानस्थलको कालोपत्र सडक (ट्याक्सी वे) मा राखिएको छ ।1
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment