च्याउ झैँ उम्रेका १५ पार्टी आयोगद्वारा खारेज, बहालवाला मन्त्रीकै पार्टी खारेजीपछि ओली सरकार संकटमा - See more at:

काठमाडौं, २३ फागुन । निर्वाचन आयोगले १५ वटा पार्टी खारेज गरेको छ । आयोगले खारेज गरेको पार्टीमा बहालवाला मन्त्रीको समेत पार्टी परेको छ । जसका कारण बहालवाला मन्त्रीकै पद धरापमा परेको छ । आयोगले तीन आर्थिक वर्षसम्मको आयव्ययको विवरण समयमा नै सार्वजनिक नगरेका कारण पार्टी खारेज गरेको हो । - See more at: oli sarkarखानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी खारेज गरेको हो । आयोगले सो पार्टी खारेजीसँगै ओली सरकारमा सहभागी एक पार्टी घटेको छ । खारेज गरेको १५ पार्टीहरुलाई निर्वाचन आयोग ऐन २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको छ । आयोगले खारेज गरेका पार्टीहरु निम्न छन्ः

१. समाजवादी जनता पार्टी
२. जनता दल युनाइटेड
३. जनता पार्टी नेपाल
४. नेपाली जनता पार्टी
५ नेपाल जनभावना पार्टी
६ स–शक्ति नेपाल
७ नेपाल राष्ट्रिय लोकतान्त्रिक दल
८ नेपाल राष्ट्रिय जनकल्याण पार्टी
९ जनमुक्ति पार्टी नेपाल
१० शिव सेना
११ लिवरल समाजवादी पार्टी
१२ नेपाल साम्यवादी दल
१३ नव नेपाल प्रजातान्त्रिक दल
१४ संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी
१५ समाजवादी पार्टी

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment