भोजपुरको दोभानखोलामा माछा मार्न गएका एक युवाको करेण्ट लागेर मृत्यु दुईजना घाइते :: Read More News >>

भोजपुर जिल्लाको दोभानेमा बिहीबार माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा रहेका छन्। स्थानीय खुमुलुङ उतिसे खोलामा करेन्ट लगाई माछा मार्न खोज्दा तार सर्ट भई दोभाने २ बस्ने २६ बर्षिय सुरेश राईको मृत्यु भएको जानकारी सोही राती प्रहरी चौकी दोभानेमा प्राप्त भएको हो।

राईसंगै माछा मार्न गएका सोही स्थान बस्ने २० बर्षिय जिवन राई र १५ बर्षिय बिदेश राई सामान्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराइएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरीएको  प्रहरी चौकी दोभानले जनाएको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment