[BREAKING NEWS] भखरै प्राप्त समाचार अनुसार एकै चोटी कतारमा ४०० नेपालीहरुको ज्यान गयो कसरी गयो होला ...??? पुरा पदनुहोस

अन्तराष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर प्रवासी श्रमीकको पक्षमा आवाज उठाँउदै आएको संस्था विडब्लु आइले दैनिक नेपालमा दुईचार वटा लास भित्रिने गरेको बताउँदै यसवारेमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिएको छ ।







बिहिबार पत्रकार सम्मेलन गर्दे अन्तराष्ट्रिय श्रमिकको हक हितका लागि काम गर्दे आएको संस्था विडब्लु आईका संयोजक जे.बी गुरूङले श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय भएकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

बेलायतबाट प्रकाशन हुने अन्तराष्ट्रिय पत्रिका द गार्जियनमा प्रकाशित पछिल्ला रिपोर्टअनुसार सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवलको रंगशाला निर्माणमा २०१० देखि २०१३ सम्म ४०० नेपालीले समेत ज्यान गुमाएको उल्लेख गरे । उनले भने—‘यहि अनुपातमा मृत्युदर जाने हो भने निर्माण संकिदाँसम्म चार हजार श्रमिकले ज्यान गुमाउने प्रायः निश्चित छ ।’

पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भैरहेको बताउँदै उनीहरु विदेशमा यौन हिंशा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्कालिन सन्दर्भमा राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक रहेको गुरुङ्ले तर्क गरे ।

यस्तै उक्त अवशरमा विडब्लु आईले देशभरी श्रमिकको हक हितका लागि पूर्वअभिमूखिकरण, तालिम, र्‍याली लगायतका कार्यक्रम गर्दे आएको पनि उनले जानकारी दिए ।

नेपालमा पनि यसकोवारेमा जनचेतना फैलाउने अभिप्रायले आफूहरुले गत बैशाख १४ गते प्रवासी श्रमिकका हक अधिकारकालागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको समेत उनले बताए ।

समितिले आफूहरुले श्रमको सिलसिलामा खाँडी मुलुक विदेशिन बाध्य भएका सम्पूर्ण नेपाली श्रमिक युवाहरुको पक्षमा आवाज बुलन्द पार्न विभिन्न सरोकारवालाहरुसँग छलफल गर्ने, प्रचारात्मक सामाग्रीहरुको प्रकाशन गरी वितरण गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । source: nepaliheadlines
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment