संघले २३ वटा म्यानपवारलाई स्पष्टिकरण सोध्ने, श्रम स्विकृत निकाले निलम्बन गर्ने (विज्ञप्तिसहित)

काठमाडौं, ५ पुस । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २३ वटा म्यानपावर कम्पनीलाई स्पष्टिकरण सोध्ने भएको छ ।
संघले फागुन २२ यता कुनै पनि कम्पनीलाई पुर्व तथा अन्तिम श्रम स्विकृती ननिकाल्न निर्देशन दिएको थियो । आज(शुक्रबार) २८ जनाको अन्तिम श्रम स्विकृत निस्केपछि संघले २३ वटा म्यानपावर कम्पनीलाई स्पष्टिकरण सोध्न लागेको महासचिव रोहन गुरुङले बताए ।
उनले भने‘२२ गते अगावै काठमाडौं कार्यालय ताहाचलमा दर्ता भएको पाइए कारबाही हुँदैन, अन्यथा त्यस्ता संस्थालाई संघले निलम्बन गर्ने छ ।’ अन्तिम श्रम स्विकृत निकालेका म्यानपावरलाई तीन दिन भित्र संघको आवश्यक कागजात समेत लिएर उपस्थित हुन विज्ञप्ति जारी गर्दै निर्देशन जारी गरेको छ । संघले फागुन २२ गतेबाट भद्र अवज्ञा सुरु गरेको छ ।
- See more at: http://www.lightnepal.com/6524#sthash.GDslLppt.7QZHxrAF.dpuf
897cc6ef-f20a-4d3f-8f81-f7b71d0a27fc
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment