चलचित्र ‘हवल्दार सुन्तली’को गरमागरम कमेडी सेन्स कति पैसा लिन्छौ, एक छोटो क्लीप हो । जसमा जागीर खोज्न गएकी शिल्पाको रुप र जबानी देखेर मोल -मोलाई शुरु भएको यो भिडीयो अति नै रोमान्चक किसिमको छ । छविराजको निर्माणमा रहेको चलचित्र ‘हवल्दार सुन्तली’मा कलाकार किशोर खतिवडा, सबिन श्रेष्ठ, शिल्पा पोख्रेल ईत्यादि कलाकारहरुले अभिनय गरेका छन । यस चलचित्रको लेखन कार्य शिभम अधिकारीले गरेका छन भने निर्दैशन रहेको छ ऋषि लामिछानेको ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment