सलमानलाई ज्यान मार्ने धम्की, सुरक्षा व्यवस्था कडा :: Read More News>>


 बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिइएको छ।

उनलाई फोनबाट ज्यान मार्ने धम्की दिइएको हो। प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ। ज्यान मार्ने धम्की सिधैं सलमानलाई नभई फोनबाट प्रहरी नियन्त्रण कक्षमा दिइएको हो।

प्रहरीले सो धम्की कसैले प्रहरीलाई झुक्याउन गरेको शंका गरेको छ। प्रहरीले त्यस्तो शंका गरेको भएपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको छ।

फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। एजेन्सीको सहयोगमा 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment