, काठमाडौं, ११ फागुन । नेपाली सुुगम गायनमा गायक रामकृष्ण ढकालको बेग्लै पहिचान छ । उनका गीतसंगीत सुनेर हुर्कने र उनकै बाटो पछ्याएर आज गायनमा संघर्षरत धेरै संगीतकर्मी छन् । धेरैका प्रिय गायक रामकृष्ण ढकालको अर्को कर्णप्रिय गीत सार्वजनिक भएको छ । बिध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको गीतिसंग्रह ‘हुरी’ भित्र समावेश ‘म हुरीमा दियो बलेको देख्छु’बोलको गीत सुन्दा उस्तै कमलो मन हुने र भर्खरै प्रेम वियोगमा परेका मान्छे छन् भने आँसु झार्न सक्ने सामथ्र्यका साथ बाहिरिएको छ । उक्त रमेश बि जी को शब्द तथा राजेश थापाले संगीत गरेका छन् ।
- See more at: http://medianp.com/2016/02/80428.html#sthash.1ijxmr5c.dpuf
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment