नेपाली फुटबल प्रेमीहरुलाई खुसीको खबर,चैत १६ गते नेपालले मलेसियासंग मैत्रिपूर्ण फुटबल खेल्ने।

नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ।

आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment