|
सुमनका अनुसार मोर्चाका गतिबिधीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्बजनिक गर्न लागिएको हो ।
‘मोर्चाका बारेमा हाम्रो धारणा, सल्लाह, सुझाब र बिचारहरु पस्किँदै छौं’ सुमनले भने ‘मोर्चा छोड्ने बिषयमा पनि निर्णय हुनसक्छ ।’
मधेशी मोर्चा आफैँले बनाएको दाबी गर्दै यसमा अपनत्व बढी रहेको समेत उनले बताएका छन् ।
मोर्चाबाट छुट्टिने बारे निर्णय सार्बजनिक गर्न महत्तोले अहिले ११ बजे पार्टी कार्यालय नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दैछन् ।
|

0 comments:
Post a Comment