रेखाको पाउजुको आवाजमा यसरी छमछम नाचे आश्मा र आभाष (भिडियो सहित)


रेखाको पाउजुको आवाजमा यसरी छमछम नाचे आश्मा र आभाष (भिडियो सहित)


Ram Pyariकाठमाडौं, ११ फागुन । नायिका रेखा थापाको ‘रामप्यारी’ रिलिज मिति नजिकिदै गएको छ । फिल्म रिलिज मिति नजिकिदै गर्दा नायिका थापाले फिल्मको प्रचार प्रसारलाई पनि तिब्रता दिएकी छन् । आउँदो चैत्र २६ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको ‘रामप्यारी’ नयाँ गीत सार्वजनिक भएको छ । रेखाले डान्सिङ नम्बर ‘छमछमती पाउजु बजाएर नाच’ बोलको गीत रिलिज गरेकी हुन् ।
यो गीतमा नायिका थापाका साथमा उनले यसै फिल्मबाट रंगीन दुनियाँमा होमिएका उनका छोरा आभास अधिकारी देखिएका छन् । साथमा गीतमा फिल्ममा आभासको जोडी भनेकी आष्मा पनि रहेकी छन्।गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर रहेको छ बने संगीत थानेश्वरले दिएका हुन् ।
रामजी लामिछानेले करियोग्राफी रहेको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । नायिका थापाले फिल्मलाई नारी प्रधान फिल्म भनेर प्रचार गर्दै आएकी छन् ।
- See more at: http://medianp.com/2016/02/80433.html#sthash.fHXrn9Z0.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment