अर्चना पनेरुले अनलाइन मा सेक्स टिप्स सिकाउन सुरु गरेकीछन् हेर्नुहोस


काठमाडौं, मंसिर (एजेन्सी)– अमेरीकी नायिका जेसिका बेल अब नायिका मात्रै नभएर यौन गुरुका रुपमा समेत देखा परेकी छन् । यसका लागी उनले यौन सम्बन्धी समस्याहरुको सामाधान गर्ने अनलाइनमा काम सुर गरेकी हुन् ।

समाचार अनुसार उनले यौन र सेक्स सम्बन्धी महिनाहरुलाई सेक्स टिप्स अनलाइन माफर्त दिने बताएकी छन् । बेलले आफनो गर्वधारणको क्रममा कौयौ समस्या भेगेको कारण यति बेला महिलाहरुलाई यौन शिक्षा दिने निर्णयमा पुगेको बताएकी हुन् ।

उनले अब यौन सम्बन्धी समस्या भएका महिलालाई सहयोग गर्नका लागी यौन गुरु बन्न सहमत भएको जनाएकी छन् । टोटल रिकल फिल्ममा काम गरेकी नायिकाले जीवनमा आफूले सामना गरेका यौन सम्बन्धी समस्यालाई आधार बनाएर महिलालाई सेक्स सम्बन्धी ज्ञान दिने भएकी हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment