|
उज्यालो म्युजिकको प्रस्तुति अन्जु पन्तको नया नेपाली आधुनिक गीत सार्बजनिक भएको छ । मुटु भरि तिम्रै नाम छ बोलको यो गीतमा अन्जु पन्तको मार्मिक स्वरसगै राज कुमार बगरको संगीत समाबेश छ । हिमाल र तृष्णाको सुन्दर अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन भने कुमार के. सि.ले गर्नुभएको छ।
|
0 comments:
Post a Comment