राष्ट्रिय गान बज्दा यि खेलाडीले छोरीको संवेदनशील अंगमा हात राखी अश्लिल हर्कत गरे पछी (भिडियो) - See more at:

एजेन्सी । अष्ट्रेलीयाका एक फुटवल खेलाडीले राष्ट्रिय गान बजीरहेको समयमा आफ्नी छोरीको संवेदनशील अंगमा हात पुर्याएर गर्न नहुने कार्य गरेका छन् ।खेलाडी क्रेग फोस्टरको सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि ट्विट गर्दै आफ्नी ८ वर्षीया छोरीलाई तपाइहरुले सोचेजस्तो घिनलाग्दो कुरा नसोची न्यानो मायाको स्पर्श मात्रै दिएको लेखेका छन् ।

राष्ट्रिय गानको अवधीभर क्रेगले आफ्नी छोरीको छातीमा मात्रै हात नचाइरहेको भिडियो इन्टरनेटमा भाइरल बनेपछि उनको आलोचना व्यापक रुपमा भइरहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment