यी बालक एकोहोरो खाइ मात्र रहन्छन्, तर कहिल्यै अघाउँदैनन

जर्मनी । तस्बिरमा देखिएका यी बालक कपाकप खाइ मात्रै रहन्छन् तर कहिल्यै अघाउँदैनन् । सुन्दा पनि अचम्म लाग्ने यो घटना जर्मनीको हो । केही समय यता सञ्चार माध्याममा छाइरहेका यी खन्चुवा बालक भर्खर तीन वर्ष टेकेका छन् । तर उनले उमेर पुगेको युवाका भन्दा बढी खानेकुरा एकैनाशले खाइरहन्छन् । उनको हालको तौल ४१ केजी छ ।
लेप्टिन नामक हर्मोन शरीरमा केही बढी मात्रामा भएका कारण उनलाई निरन्तर भोक लागीरहेको चिकित्सकले बताएका छन् । जर्मनीको उल्म मेडिकल कलेजको एउटा रिसर्च टिमका अनुसार लेप्टिन नामक हर्मोनले मानिसको दिमागमा सन्देश पठाउने काम गर्ने गर्दछ ।
तर बालकको शरीरमा केही मात्रामा बढी भएपनि यसको असर भने बढी नै देखिँदा चिकित्सक समेत आश्चर्यमा परेका छन् । बालकको रोगका विषयमा थप अनुसन्धान भइरहेको परिवारले जनाएको छ । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment