|
औषधिको अस्वभाविक असरले प्रधानमन्त्री खड्कप्रसाद ओलीको स्वास्थ्य कमजोर बन्दै गएको छ । झट्ट हेर्दा शारीरिक रुपमा हट्टाकट्टा देखिएपनि उनको मानसिक स्वास्थ्य भने दिन गनेर कमजोर हुँदै गएको चिकित्सकहरुले समेत अनुमान गरेका छन् ।
प्रधानमन्त्री ओली विगत १० वर्षदेखिका मृगौला रोगी हुन् । मृगौला रोगिका लागि प्रयोग गरिने ‘मंगालोमानिया स्टेरियट’ नामक औषधि छोटो समयका लागि खान उचित भएतापनि लामो समयसम्म यो औषधि सेवन गर्दा मानसीक समस्या पनि थपिने गर्छ । चिकित्सकहरुका अनुसार म ठीक छु भन्ने मनोविज्ञान बलियो बनाइएन भने रोग प्रतिरोधात्मक क्षमता घट्छ । मनोवैज्ञानिक रुपमा म ठीक छु भन्ने बनाएर रोग प्रतिरोधात्मक क्षमता कायम राख्न ‘मंगालोमानिया स्टेरियट’ नामक औषधी प्रयोग गरिन्छ । तर लामो समयसम्म प्रयोग गर्दा यो औषधीका कारण विरामीमा एक किसिमको अनसन्तुलन देखिन्छ । तर स्वास्थ मान्छेले मन लागेको कुरा दिमागमा छनौट गरेर मात्र बोल्छ, तर यस्तो औषधी लामो समयसम्म सेवन गर्ने रोगीले मनमा लागेको कुरा दिमागमा छनौट दिमागमा छनौट नगरि सिधै बोल्छ । मनमा जे आउँछ त्यही नै सही हो भन्ने निर्धारण दिमागले समेत गर्ने भएको कारण यस्तो औषधी लामो समयसम्म प्रयोग गर्ने रोगीहरु जिद्दी हुन्छन् । र आफ्नो कुरा बाहेक अरुको कुरा सही देख्दैदेख्दैनन् । साथै यो औषधीको प्रयोगले रोगीमा यति कन्फिडेन्ट बढ्छकी म जे पनि गर्न सक्छु भन्ने उसले ठान्छ । घमण्डको साथ साथै दम्भपनि बढ्छ काम गर्ने क्षमता पनि बढ्छ, उसको ठम्याइमा असम्भव भन्ने कुरा केही पनि होइन । एक बरिष्ठ चिकित्सकका अनुसार यो औषधि लागुपदार्थ जस्तै हो । बोलीमा ठेगान नहुने र जे मुखमा आउँछ, त्यही बोल्ने प्रधानमन्त्रीका रुपमा ओलिमाथि यतिबेला तिखो टिप्पणी हुने गरेको छ ।
हुन पनि ओलीले मुखमा जे आउँछ त्यही बोल्न थालेको प्रधानमन्त्री बनेपछि होइन । विगत केही वर्षदेखि नै ओलीमा त्यो असर देखिएपनि निर्णायक पदमा नभएका कारण उनको बोलीबारे ठूलो टिप्पणी हुने गरेको थिएन । तरुण साप्ताहिकमा खबर छ ।

हुन पनि ओलीले मुखमा जे आउँछ त्यही बोल्न थालेको प्रधानमन्त्री बनेपछि होइन । विगत केही वर्षदेखि नै ओलीमा त्यो असर देखिएपनि निर्णायक पदमा नभएका कारण उनको बोलीबारे ठूलो टिप्पणी हुने गरेको थिएन । तरुण साप्ताहिकमा खबर छ ।औषधिको अस्वभाविक असरले प्रधानमन्त्री खड्कप्रसाद ओलीको स्वास्थ्य कमजोर बन्दै गएको छ । झट्ट हेर्दा शारीरिक रुपमा हट्टाकट्टा देखिएपनि उनको मानसिक स्वास्थ्य भने दिन गनेर कमजोर हुँदै गएको चिकित्सकहरुले समेत अनुमान गरेका छन् ।

0 comments:
Post a Comment