|
चीनले अनुदानमा उपलब्ध गराएको १३ लाख लिटर पेट्रोल मध्ये ९८ हजार लिटर पेट्रोल काठमाडौं आइपुगेको नेपाल आयल निगमले जनाएको छ ।
चीनले पहिलो पटकमा शनिबार ३ वटा ट्यांकर तेल दिएको थियो । आइतबार थप ९ वटा ट्यांकर पनि केरुङ पुगेर तेल भरी फर्किएका थिए । नेपाल आयल निगमले तेलको भन्सार राजश्व रकम तिर्न ढिलाइ गर्दा सबै ट्यांकर एकैपटक काठमाडौं आएका हुन् ।

१२ वटै ट्यांकर शुक्रबार केरुङ तेल लिनका लागि काठमाडौंबाट गएका थिए ।
|
0 comments:
Post a Comment