दुई प्रहरीबीचको झडपमा गोली चल्यो, एक प्रहरीको मृत्यु :: Read More

सिन्धुपाल्चोक, ५ असोज - सिन्धुपाल्चोकमा सोमबार राती दुई प्रहरीबीचको झडपमा गोली चल्दा एक प्रहरीको ज्यान गएको छ।

सिन्धुपाल्चोकको ठोर्कपा प्रहरी चौकीमा प्रहरी जवान रेशम बहादुर थापा र प्रहरी जवान अशोक बरालबीचको झडपमा रेशम बहादुर थापाले चलाएको गोली लागेर अशोक बरालको घटनास्थलमै मृत्यु भएको हो।

थापाले आफूसंग रहेको राइफलबाट एक राउण्ड गोली प्रहार गरेका थिए। थापालाई नियन्त्रणमा लिइएको छ भने घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छhttp://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment