|
भारतले आफ्नो कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो। संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले लगातार दुई विज्ञप्ति निकालेर आफ्नो असन्तुष्टि जनाएको थियो।
अहिले ट्विटरमा नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई आह्वान गर्दै ह्यासट्याग "ब्याकअफइन्डिया " चलाएका छन्।
|
0 comments:
Post a Comment