कैलानी नरसंहारको ३५ दिनमा आज बिहान ११ बजे प्रधानमन्त्री कोईराला टीकापुर जाँदै :: Read More News >

कैलाली, ९ असोज  - प्रधानमन्त्री सुशील कोइराला आज बिहान टीकापुर जान लाग्नु भएको छ। प्रधानमनमन्त्री  कोइराला भदौ ७ गते टीकापुरमा घटेको घटना र त्यस पछिको वस्तुस्थिति लगायतका विविध विषयमा जानकारी लिन टीकापूर जान लाग्नु भएको हो।

 टीकापूरमा प्रधानमन्त्री कोइराला र सरकारका मन्त्रीले आन्दोलनरत थारु र मधेशी दलका नेतासँग बार्ता गर्ने स्रोतले बताएको छ । बिहान साढे ११ बजे हेलिकप्टरबाट प्रधानमन्त्री कोइराला टीकापूर विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ । 

प्रधामनमन्त्री टीकापूर आउने जानकारी पाएपछि  त्याहाँको सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको छ।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment