|
खोटाङ्ग, ४ भदौ - खोटाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुको घरमा बम आज बिहानै बम फेला परेको छ।
लयालुको दिक्तेल स्थित घरको पेटिमा भेट्एिको शंकास्पद वस्तु बम भएको पुष्टि भएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। बम कस्ले र किन राखेको हो भन्ने बारे थप जानकारी आउन बाँकी रहेको छ।
|
0 comments:
Post a Comment