काठमाडौँ ५ असोज । संविधानभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसको मुद्धा स्म्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादकै मधेस केन्द्रित सभासद्हरुले आग्रह गरेका छन् । सामेबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरु रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव र रामुकमार शर्मासहितका नेताहरुले नयाँ एजेन्डासहित मधेसीको मुद्धाको नेतृत्व लिइदिन भट्टराईसँगै आग्रह गरेको हुन् । मधेसी नेताहरुको भेटघाट सकिने बेला एमाओवादीका सचिव टोपबहादुर रायमाझी र नेता नवराज सुवेदी पनि भट्टराई निवास पुगेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment