बुधबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का फेरि हल्लियो काठमाडौं

काठमाडौं, १२ फागुन । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.४ म्याग्नेच्युडको भूकम्प जाँदा काठमाडौं उपत्यकामा समेत ठूलो महसुस गरिएको छ । महसुस हुने गरी सो भूकम्प जाँदा केहीबेर काठमाडौंमा मानिस आत्तिएका थिए ।तर अहिले भने स्थिति सामान्य भइसकेको छ ।
बुधबार अपरान्ह गएको ५.४ म्याग्नेच्युडको सो भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो केही दिनयता ५ म्याग्नेच्युडको हाराहारीमा गइरहेको भूकम्पको पराकम्पले मानिसहरु त्रसिद भइरहेका छन् । गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसको आजपर्यन्त पराकम्प गइरहेको छ ।parakkampa

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment