मकवानपुरमा गोली चल्यो, स्थानीवासीसँगको झडप जारी

मकवानपुर, २१ मंसिर । मकवानपुरमा गाँजा फडानी गर्न पुगेको प्रहरी र स्थानीवासी बीचको झडपमा हवाइ फायर भएको छ ।
मकवानपुरको नाम्टार–६ भवाडमा रहेको गाँजा खेती नष्ट गर्न पुगेको प्रहरी र स्थानीवासीबीच भएको झडपमा १७ राउन्ड हवाइ फायर भएको हो । स्थानीवासीले गाँजा खेती नष्ट गर्न रोक्दै आक्रमणमा उत्रेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो ।
अहिले पनि दुवै पक्षबीच झडप भइरहेको जनाइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment